Posted by: Pretty May 11, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
ए मिसलाई नमस्ते गर्नै बिर्सेकिम्, नमस्ते दिदि। ठुली!!! ठुली हो ठुली अलि माथी हेर त मैले तिम्लाई सोधेको छ कि छैन त्यसै निहुँ खोज्दी रैछ। :( जिम्माल बा लाई नि नमस्ते, आज मिसलाई सोध्नु है जे जे सोध्नु छ हाम्रो घराँ आएर सबै खोजि निति गरि वरि सप्पै खबर ल्याम्नु भाछ मिस दिदिले आज। चिप्लु के छ तिम्रो हाल् चाल्
Read Full Discussion Thread for this article