Posted by: miss_ me May 11, 2007
Login in to Rate this Post:
0
?
प्रिती ,
urfrenrites=फ्यान्टे ,आइ गेस फ्यान्टि नि हुन सक्छ :) कविता हरु राम्रो लाग्छ मलै urfrenritesजीको
जिम्माल बा हउरलै नमस्ते है
जिम्मालनि आमै लै कस्तो छ? हउर का मकै छरने बेला भओ? हउरको त्यो के जाति नालि खुट्टो उस्तै छ कि अलिक बिसेक भओ? अनिखेरि हउरकी नातिनी ले कखरा abc सप्पै जो लेख्न पढ्न जानि ? माथ्ला घरे जेठा बा को हालखबर के छ हउरको चिनजानको ंुन्छे भ'हुनाले शोधेकिम:) --लौ जा