Posted by: uptowngal May 11, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
रामु मेरो घर नि त्यहाँ बाट अली नजिकै छ। तिमी र म त टाढाको चिमेकी पर्‍यो जस्तो छ नि। रामु तिम्ले अहिले रेजुमे बनाइरा हो ? :प् राहुलदाइ ज्यानलाई सन्चो छैन रुघाले सताइ रा छ। चिया पिए हजुर ले नि। सानानी मोरी मलाई त बोल्दानी नबोलेकी। :( पून्ते दादु हाव् आर् यु? वीरखु दा के छ हजुरको हाल् चाल्। आज भोली चौतारीका केटाहरु लाई के भाको के भाको सबै जाना नेपालमा बिहे गर्ना गाको गाको मैले के गर्नु तिमी आउछौ कि अर्कै बिहे गरु
Read Full Discussion Thread for this article