Posted by: copycat May 10, 2007
Login in to Rate this Post:
0
?
न टिप्नु हेर कोपिला
नचुड्नु पाप लाग्दछ
नच्यात्नु फूल नानि हो
दया र धर्म भाग्दछ
नघाउ चोट लाउनु
सडेर चित्त पाक्दछ
अनि के के।