Posted by: chanaa_tarkaari May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
फुलको आँखामा फुलै संसार काँडाको आँखामा काडै संसार आहाहाहाहा, कस्तो सुमधुर गीत । मायापिरति बाहेक जीवन जगत, प्रकृति र मानवता प्रति समर्पित यस्ता सार्थक गीतहरु कुन कुन छन? लु गाम्लेहरु लिस्ट बनाम न । खोजि खोजि सुन्न मन लाग्या छ ।
Read Full Discussion Thread for this article