Posted by: Birkhe_Maila May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
कुरो के भनेनि, सुन भुराभरि हो- हेरि म बुडो भा' नि गोडा २ बिस बर्ख पुउन लाओ, भन्नाले मेरो आँखो धमिलो हुन थाल्या! अब आफू सरहका बुडा बुडिहरु कि त मास छर्न गैसके कि त घाट लाने बेला भ'का छन्। हेरि एस्तो बेलाँ सपै आफुले पइला चार खुट्टा टेकेर चाइन्जो र्याल काड्दै माटो खाने उमेराँ देख्या भुराभुरिहेरु अइले ठुला हुँदा, अग्लो मात्तै हैन कोइ कोइ त बुडो नि लाउछ नि! अब एइ ठुलिओ कुरो अरुम, नाना साना नि नलाई नाकभरि चाइन्जो सिँगान ले'र ङिच्च हाँस्तै हिनेकि अस्ति जस्तो लाउछ। यइ केटि म बुडा आगाडि आ'र अइले उभिँदा मलाई अग्लि लाउदैन त? चित्त दुखाको छैन बाबै कसैको पनि! चित्रेले कुरो सुरु अरो सपैले तेस्तै भने, हुँदा हुँदा यिनि मुन्निले झन कुरो थपिन्! हन मुन्नि तिमी हाउँरो कप्तानको नातिनी हैन र भन्या? कस्तो हलक्क बडेकी गाँठे! :):) लु मेरो साउको काम सकिन लाओ अब घरतिर घिस्रन्छु! पछि भलाकुसारि अर्ने त छँदैछ! जदौ!
Read Full Discussion Thread for this article