Posted by: world_map May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
ए के भैरा'छ यहाँ? ए जिम्माल बूढा, ठूलुलाइ के भन्या हो? :P ठूली जस्ती राम्री, सोझि केटीलाइ अग्ली के के जाती भनेर चित्त दुखाउन पाइन्छ? :P भो ठूली, चिन्ता नगर, अब हामी घुम्न जाम्, बाहिर वेदर कस्तो राम्रो छ। ;)
Read Full Discussion Thread for this article