Posted by: Birkhe_Maila May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
हैन हैन ठुलि, कुरो के भनेनि- हेरि चाइन्जो चिलिम तानेसि तिमि जस्ति छौ, जति राउँरि छौ ठ्याक्कै तेस्तै देखिन्छौ भनेको नि! अब बुडेसकालमा मेरो आँखा अलि धमिलो छ के तेसैले चिलिम तानेसि एकछिन आँखा खुल्छ मेरो, त्यसैले यस्तो भन्न खोजेको - "उसै त यति राउँरि देख्छु झन चिलिमले आँखा खोलेपछि कति राउँरि देखिने होलिन" :)
Read Full Discussion Thread for this article