Posted by: hetterika!! May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
हो मामा, तपाई चियापसलाँ चिया पाक्दापाक्दै हिड्नु भो जरुरी काम परो भनेर। हामी चैं चिया सकाइयो। कुमलवा चै अलिकति नजोति हुन्न भनेर खेततिर लायो, अनि म चैं यतातिर लागेको।
Read Full Discussion Thread for this article