Posted by: Birkhe_Maila May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
नखाउन्जेल भोकले काम गर्न दिँदैन, खाने बेलामा आँखा देखिन्न, जिउ फुलेर घ्याम्पो जस्तो होला भन्ने डर! हरिशरणम्! ढ्ययायाsssऊऊऊऊssss..... क्या खाइएछ गाँठे! ठुलि हालमोला खुवाउ न! :)
Read Full Discussion Thread for this article