Posted by: Durgesori May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
मुसा: ऐ त को होस् भन? हात्ती: हजुर म हात्ती। मुसा: त हात्ती की हात्ती को बच्चा? हात्ती: हजुर म हात्ती को बच्चा। मुसा: त कती बर्ष को भैस्? हात्ती: म ६ महिना को भए। अब चाँही हात्ती ले पनि आत् गरेर सोध्यो हजुर चाँही कति बर्ष को हुनु भयो? मुसा: हुन त म पनि ६ महिना कै हो तर सानो मा बिरामी पर्दा पर्दा यस्तो भको !
Read Full Discussion Thread for this article