Posted by: uptowngal May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
बिर्खु दाइ देख्नु भो त हजुरको यो बुइनिले दाइलाइ कति माया गर्दो रैच देख्नु भो त। हरि साहुले काममा जोतायो भनेर सास फेर्न चै नचोदनि। फेरि माथितिर पुग्ला। अनि फेरि म कस्लाइ हरि भनेर बोलाउने।
Read Full Discussion Thread for this article