Posted by: hetterika!! May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
तेई त ठुली, साउले जोताएर मार्न लाईसक्यो भन्या, सास फेर्न नि पा हैन, कैले आज बेल्का होला भनेर बसीरा'छु के :) दुर्गे माता पर्नाम गरे है, फेरी मलाई नि गाली गर्नुहोला भन्ने पीर के, सबलाई गाली गरिरा बेलाँ। :D
Read Full Discussion Thread for this article