Posted by: Birkhe_Maila May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
वाह ठुल्दाई! वाह! चौतारिमा हेरे पनि लेख्नै पर्छ भन्ने छ र? ठुलिले कुरो नबुझे पनि बुझउनै पर्छ भन्ने छ र? :) ठिक भन्यौ ठुलि। आज नातिनीले " हजुर्बा म भ्याउँदिन, ठुलि फुपुले पानी ल्याइसिन्छ" भनेकि थिन्! :P फेरि जदौ! यो बिर्खै माईलाको!!
Read Full Discussion Thread for this article