Posted by: Durgesori May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
हे धनि बाउकिएक्लि छोरी कैले बे नगर्नु ए आफ्ना हो, तेतिमात्रै कहा हो र एउटै गाममा ससुराली कैले नपार्नु पारि हाल्यौ भने अब फिर्ता हन गाइ भैसी होइन तिमिलाइ जस्तो मलाइलाइ तेस्तो अरुलाइ के थाहा कस्तो हुन्छ कस्तो सुन हेय् ......थु मुखमा हानुम् जस्तो, मुखैमा हान्दिम जस्तो मेरी सासु कस्ति, भलिबल जस्ति मेरो सालो कस्तो, रेलगाडि हस्तो मेरो जेठान कस्तो, रातामकै जस्तो मेरो ससुरो कस्तो, हो हो हो मुखमा हानुम् जस्तो, मुखैमा हान्दिम जस्तो फेरी पनि जदौ यो बिर्खेमाइलाको !
Read Full Discussion Thread for this article