Posted by: Durgesori May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
नमस्ते सपै गाम्लेहरुलाइ! भुन्टेले कालो पाठा चढाका छन् ग्राजुयसन् को ऊपलछेमा भाकल गर्या भनेर भुन्टेलाइ बधाइ छ ! सपै जनाले भागलार बाडिचुडि लगो है पर्साद ! घरा लगेर पकार मासु र ढिडो टन्न खावो है गाम्ले हो
Read Full Discussion Thread for this article