Posted by: uptowngal May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
sorry birkhe daai भकारो, कुँडो, रछ्यान, मदानि, छोप, जिम्ब bhaneko ke ho? वीरखे दाई पढेरिबात् अगिनै पानी ल्याइसके। हजुर लाई नुहाउनको लागि एक बाट पानी नि राखी दिसके। के गर्नु हजुर पानी लिन जान सकुनु हुना अनी दुङ् दुङ् गनाउने गरी बसाउन नि भएन तेही भएर हजुर को नातिनी अली ब्यस्त छ रे तेही भर आज् मैले नै पानी ल्यादेछु। ल नुहाउनुस्।
Read Full Discussion Thread for this article