Posted by: Rahuldai May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
तिमीलाई संझिन पिएं, आफुलाई बिर्सन पिएं। रक्सी को भ्रमा आफनै आँशु पिएं आज भोलि हरेक सांझ जाँडिन थाले छ, जिन्दगि देखि जिन्दगि, अँत्तिन थालेछ।
Read Full Discussion Thread for this article