Posted by: Rahuldai May 10, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
तारेमाम्, गाम्लेहरु! अघि यो युनिकोड् खुल्न नि जुग लाग्ने भएको ले ठुलीको सन्देश कपेर् पेस्ट् गरिदिहालेको। ठुली चिया खायौ? के चोपेर? हिजो सम्म दिमाग खराब मेरो, मुली खैरीनीले यस्तरि सताए कि एक हफ्ता देखि त्यहि जाँच को काममा ब्यस्त। अस्तब्यस्त नै भो जिन्दगि। मलाई मात्र भा हो कि भन्ने शंका लाग्याथ्यो, तर हिजो प्रौढ शिक्षाको किलासमा सबै जनाले खैरिनीको सातो लिए पछि बल्ल थाहा पाएं, राहुले एक्लो होइन रैछ भनेर।
Read Full Discussion Thread for this article