Posted by: chipledhunga May 9, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
लौ ठुलि, सिधा सजिलो नेपाली नै बोलेको जस्तो लाग्छ, मलाई गर्हो घुमौरो बोलेको आरोप लाग्छ। भुन्टे, काँडी हुनु त्यो सोलार चुल्हो, भए पनि आज त बादलहरुले हड्ताल् गरेर घामै छेक्या छन् क्यारी चलाम्नु। राँगा मात्रै हैन बन्दा समेत् आको छैन बजाराँ।
Read Full Discussion Thread for this article