Posted by: Durgesori May 9, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
हन यो चित्रेको त नाम मात्र चित्रे होला भनेको त काम पनि चित्र कोर्ने नै रछ । कति राम्रो चित्र कोरेको यो चित्रेले चित्रेको गाम सारै राम्रो हामी पनि स्कुला पढ्दा निकै घुम्ने गर्र्थ्यौ चित्रेको गाम । हाम्रो गामको पनि तेस्तो भिदेवो भए राख्देउन चित्रे कातोमाडु है हाम्रो गाम चै
Read Full Discussion Thread for this article