Posted by: copycat May 9, 2007
jhalak man gandharva
Login in to Rate this Post:     0       ?        
मैले पनि केहि महिना पहिले झलकमान गन्धर्वको गीत दिनुस न भन्दै साझामा पुकारेको थिएँ र यहि गीत नै फेला परेको थियो। कसैलाई यो गीत कम्पुतार मा झार्न मन छ भने यस धागोमा जानुहोस http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=43896 अरु पनि गीत हरु छन भने पाम न। पिलिज।
Read Full Discussion Thread for this article