Posted by: Birkhe_Maila May 9, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
गोताएँको इस्टाइलमा लोकगितलाई मुक्तक बनाम्दा- :) लोभिको भाँडो उभिन्डो देखेँ फर्सि त हैन कुभिन्डो देखेँ घिरौँला भन्दा चिचिन्डो देखेँ बदमासहरु कति कति, गाउँ र घरको यो गुन्डो देखेँ फेरि जदौ! यो बिर्खे माईलाको!!
Read Full Discussion Thread for this article