Posted by: Birkhe_Maila May 9, 2007
मुक्तक
Login in to Rate this Post:     0       ?        
एडिटेड :) तिमी सधैँ नवीन, म उस्तै अधैर्य पर्खिएँ दिएरै लियौ तिमीले, म 'लिन' मा नै अड्किएँ धर्ती सर्वाङ्ग भिजिसक्यो, अझै पानी पानी भन्दैछु भुतको सुख्खा मरुभुमी शायद, म बिना बादल बर्षिएँ!
Read Full Discussion Thread for this article