Posted by: Birkhe_Maila May 9, 2007
मुक्तक
Login in to Rate this Post:     0       ?        
कपिक्याटजीको कपिक्याट बन्न मन लाग्यो!:) माफ पाउँ है गौतमजी! तिमी सधैँ नवीन, म उस्तै अधैर्य पर्खिएँ दिएरै लियौ तिमीले, म 'लिन' मा नै अड्किएँ धर्ती सर्वाङ्ग भिजिसक्यो, अझै पानी पानी तर्सिएँ भुतको सुख्खा मरुभुमी शायद, म बिना बादल बर्षिएँ!
Read Full Discussion Thread for this article