Posted by: Birkhe_Maila May 9, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
लोल! मैले देखि सकेँ, यिनि पुन्टे बुडाले भाउजुलाई धुरु धुरु रुवाउने भए र दोश को भारि जति मेरा टाउकाँ खन्याउने भए! हरिशरणम!
Read Full Discussion Thread for this article