Posted by: copycat May 9, 2007
मुक्तक
Login in to Rate this Post:     0       ?        
दाजु, कविता बिगार्न पाइ हो कि नपाइ हो? म बिगारिदिन्छु ल ? कारण – मलाइ कसैको एक शब्दबाट कति लहरा पलाउन सक्छन् भन्नेतिर सोच्नमा सार्है रुचि लाग्छ, सायद आफैंले केहिमा पनि पूर्णता दिन नसक्ने भएकोले होला। तिमी सधैं नवीन, म उस्तै अधैर्य पर्खिएँ दिएरै लियौ तिमीले, म पूरै पोखिएँ धर्ती सर्वाङ्ग भिजिसक्यो, वाली सप्रन्छ कि ? गन्तव्य त्यहि थियो या बिचैमा रोकिएँ ?
Read Full Discussion Thread for this article