Posted by: CaMoFLaGeD May 9, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
हे हे हे सान्नानी! अब एका बिहानै यसो गायत्री मन्त्र बाचन गर्नु, ३३ कोटी देउताहरु सम्झिनु, तुलसीलाई पानी हाल्नु, सुर्यलाई पानी चढाउनु त कहाँ हो कहाँ "कसलाई दिउँ यो जोवन" भन्दै बाटेको कपाल हल्लाउदै, नाँच्दै नाँच्दै चौतारी आउँदा हामी माइती तिरकालाई पिर पर्दैन र? :P ठुलि, मिस नमस्ते!!
Read Full Discussion Thread for this article