Posted by: Durgesori May 9, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
देउरालि उकालि चढेर, बिजयपुर खोला तरेर सानिलाइ बोलाउदा बोलिन, पर्नु पिर पर्यो ज्यानलाइ पर्नु पिर पर्यो अधेरि खोलाको तिरैमा, बच्चामा हामी खेले थ्यौं गन्डकिको भिरैमा बयर टिपि खाए थ्यौं बयर टिपि खाए थ्यौं अब त हेर सानिको, जिउमा रंग चढेछ छुन पनि डर लाग्ने, पर्नु पिर पर्यो ज्यानलाइ पर्नु पिर पर्यो फेरि पनि जदौ! यो बिर्खेमाइलाको
Read Full Discussion Thread for this article