Posted by: Birkhe_Maila May 9, 2007
Login in to Rate this Post:
0
?
ठुलि र कुम्लेलाई नि सन्चै होला हैन?
गोताएँ पल्लो गाममा सिलोक फलाक्दै अरेओ देख्या थेँ यता कतिबेला सवारि हुन्छ कुन्नि?
हस त धन्यवाद्!