Posted by: Durgesori May 8, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
हे ................... कुम्ले ब्रोलाई के भा को के भा को कोपि पस्टो गरो भनि किन तेस्तो रिसाको पानको पात, नरिसाउ है तेसरि दिनको रात मर्स्याङ्दि स ल ल हे ......................... यो चिप्लुले कति मिठो ममो पकाको कति मिठो ममो पकाको त्यो मोमो खाइ सबैलाइ पेट दुखेको पानको पात, चिप्लु तिमीलाइ गर्दैछन् गालि दिनको रात, मर्स्याङ्दि स ल ल
Read Full Discussion Thread for this article