Posted by: Rahuldai May 8, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
बेला बेला म चियाउंछु, चौतारि त पर पुगि सकेको हुन्छ। हो, चिप्ले, ठुली त्यसरि आफनै ठुलदाइलाई ढाट्नु हुन्छ? ढांटेको कुरा र काटेको कुरा मिल्दै मिल्दैन रे। न खाई हुन्छ, त्यसै त रुघाले मार्न लाग्या बेला, भोकले पनि मार्ला। लौ खाउ, तातो तातो हर्लिक्स। २ कप पानीमा अलि कति हल्दी, अलिकति नून हालेर बेस्मारि उमाल्ने, यति उमाल्ने कि २ कप १ कपमा रुपान्तरण होस्। त्यो पानि दिन् को २ पटक पिउ, रुघाको बाजे नि देश छोडेर् भाग्छ। कुम्ले, बिजुलीको खाँबो चढ्दै फुर्सद् छैन जस्तो छ। बिर्खु, बुढेसकाल मा प्रीतिको पात उम्रे जस्तो छ, लक्षण चाहि निको छैन हो।
Read Full Discussion Thread for this article