Posted by: uptowngal May 8, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
यो चिप्लुले कस्तो कुरै बुझ्दैन क्या। राहुल दाइलाइ मैले लन्च् खा चैन भन्यो भने फेरि मेरो थुल्बुइनिले किन लन्च् खाइन भनेर पिर् गर्नु हुन्च क्या। तेहि भएर खैस्के भनेको। रुघा त मरेको चैन तर रुघाले मलाइ चै मर्ना लगि सक्यो।
Read Full Discussion Thread for this article