Posted by: CaMoFLaGeD May 8, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
म चाँहि सबैजनालाई नमस्ते भन्न आएको है एकैछिन को लागी। के गर्ने यस्तै छ, बोल्न गफ गर्न त मनलाग्छ नि तर समय परिस्थिति नि मिल्नु पर्ने। फुर्सदै पाउनु गार्हो हुनेभयो अचेल।
सबैलाई तारेमाम्!!
नयाँ आउनुहुने न्हुछे जीलाई नि स्वागत छ है!
ल म लागेँ!
हस् त सलाम!!