Posted by: chanaa_tarkaari May 8, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
म आर्को गाम्मा एक खेप घुम्न गा'को , एउटी बुइनिलाइ उनको प्रियतमले तनाव दियो अरे भनेर दु:खेसो पोखेकि रइछिन । हाउँरो चौतारीतिर आओ न भनेर निउँता देर आएम के रे । के अर्नु, दु:ख थरि थरिका ।
Read Full Discussion Thread for this article