Posted by: Birkhe_Maila May 8, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
चतुरेले कुरो चाइँ ल्याको हो गाँठे! हाउँरा पुन्टे दाई अनपारका छन्। तालु जति चिल्लो र सफा छ बुडाओ मन नि त्यति चिल्लो र सफा छ! टेन्सन र तनावमा बुडालाई कहिल्यै देखेको छैन। सधैँ हँसिलो, सधैँ मजाक को मुडमा। उमेरले बुडा भए नि मनले तन्नेरि हुन गाँठे! अब कसको पालो? :):)
Read Full Discussion Thread for this article