Posted by: gwanche May 8, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
जदौ!! हरेsss यो जिन्दगी खइ के जिन्दगी ! चौतारीमा आउन नि नभ्याउने, के भा' होला, एउटा काम सिद्द्यायो अर्को आइ पर्छ, अर्को सिद्द्यायो झन अर्को आइपर्छ, क्या झारे लाइफ भो भन्या। चौतारीको गन्थन नि काँ'ट काँ पुगिसकेछ, केइ बुझ्न् सक्या होइन। जे होस सप्पैलाई सँचै छ होला भन्ने मानिछु!
Read Full Discussion Thread for this article