Posted by: Poonte May 8, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
क्यार्न सुत्नु नि कन्डाँ टन्टलापुर घाम लाउन्जेल? :p सखारै उठेर, फलाम सलाम उचालेर, अब खेत तिर लाग्न ला'को के रे, चिप्ले जेठा! आज, भोलि, र पर्सि त प्याट्टै फुर्सद भए मरिजाम! चौतारिआँ चियो अर्न नि भ्याउने हो कि होईन, खै! :( जो जो लाई मेरो कुरा काट्न छ, यै हो के रे नि मौका! आई लोप यू यू लोप मि वी आर वान् बीग फ्यामली! :D
Read Full Discussion Thread for this article