Posted by: Rahuldai May 7, 2007
Login in to Rate this Post:
0
?
तारेमाम् है, नयाँ चौतारिमा नयाँ जदौ।
"हरि" को ढुकुटि सधै "भरि" रहोस्।
जता सुकै जहिले पनि मीठो "मरि"@ पाइ रहोस्।
सधै भरि चौतारि वरि "परि" घुमि रहोस्।
यहि साल च्वाँक को "छोकरि" मिलोस्।
@ मरि= रोटि