Posted by: CaMoFLaGeD May 7, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
आम्बो! रुन्छु भनेकै छैन हो मैले, रोइदिम् जस्तो लाग्छ मात्रै पो भनेकोन्त। कुरै नबुझी फोक्कटमा हान्दिने के तित्सले पनि, आम्बो!! लु आबो तिमी रोउ न त अनि हाम्रो अड्डामा को को रुन्छ सब डेटा राख्छु। :-) निसपाट नि कुरै कुरामा हो मा हो हान्दिने के! आबो यो बेलामा त हान्नै पर्यो नि हो मा हो, हैन त पाट। आबो समिधालाई चाँहि के भनेर सम्झाउछौ ब्रो? :P ह्यारिज सोम! भन्देउ न ब्रो, त्यो हावा पस्चिम बाट आको बेलामा पनि तिम्रो बललाई हावाले उडाएर पस्चिम तिर कसरी लग्यो भन्ने कुरा के। आबो यहाँ त कसैलाई चिया नि खुवाउनु पर्दैन हो, सबले सुन्दिन्छ, सित्तैमा!! :पि
Read Full Discussion Thread for this article