Posted by: CaMoFLaGeD May 7, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
लोल! हा हा हा!! ल ल दामी भइरा'रछ। सिम्स नि आइदिएछन्त। लु नरोउ हौ त्यसरी!! आफुलाई फिरी कोहि रोको देख्यो भने सङ्गै बसेर रोइदिम जस्तो लाग्छ कि। ह्यारिज् पाट! अन्त तिमिले गल्फ हान्दा खिरी त्यो लास्ट होलमा गएर बल कसरी घुमेर फिर्क्यो रे सबैलाई भन्देउ न ब्रो! अस्ति मलाई चिया ख्वाई ख्वाई खोक्स हान्देको थियो अड्डामा!! :-)
Read Full Discussion Thread for this article