Posted by: CaMoFLaGeD May 7, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
हा हा हा निश पाट! रड्सsss भएछन्त हो हाम्रो पाटलाई! लु कसरी डम्प गर्दियो ब्रोsss तिमीलाई सिम्सले? आम्बो!! मोलाई त तिमीहरुको जोडी बबाsssल पून्टे सुड्डा र धोबिनी छब्कीको जस्तो लाग्थ्यो त। लाsssस्ट र्‍याग भएछन्त यार!! ब्रो! तिमी फेरी सेन्टी चाँहि नहोउ ल? फिरी केटाहरु सेन्टी भयो कि फिक्स हान्नु थाल्दिइहाल्छ कि अन्त सार्‍होsss पिर लाग्छ हो मोलाई। अस्ति नोर्बुको छेमाको भाईपनि फ्रस्टुsss भएर जर्मनमा पि तान्नु गएछ कि अन्त आउदा खेरी भएको वल्कम्यान देखि डिङोपनि ट्रेड हान्दि ओरी फर्केछन्त! ब्रो त बेयरफुटsss मा के हाम्रो अड्डामा आइपुग्दा खेरी!! अन्त तोङ्बा साउनीले खुकुरी छाप चप्पल दिइ पठाको नि अन्त!! लु गफ्स हान्दै गर ल सोमहरु! मो चाँहि उता लाग्छु!! :-)
Read Full Discussion Thread for this article