Posted by: chanaa_tarkaari May 7, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
त्यो पाजी हुलाकि हिरो बन्न खोज्या हो, चौतारीलाइ गाली गर्देसिन सबले जवाफ दिन आउछ भन्ठान्या होला तेल्ले । हाम्रो कुम्लेले दह्रो दनक दीहाल्यो, अब त्यो मोरो त्यतिकै सुकेर जाओस । लु लु नयाँ चौतारी चाइयो, ह्याँ बस्ने ठाम भएन रे । आज त पुण्टेसित साह्रो रीस उठीरा'छ - त्यस्तरी हसाम्न पाइन्छ, ह्याँ साहुकाँ मिटिनाँ नि तेइ पुण्टेआ कथा सम्झेर हाँसो रोक्नै सक्याहइन, सबले बहुलाउन लायो यो भन्ठान्यो होला, एउटाले मुखै फोरेर भन्यो - ह्वाट्स ह्यापेनिङ विथ यू रे? यु लुक् क्वाइट डिफरेन टुडे रे, भयो अव? धत्तेरी ।
Read Full Discussion Thread for this article