Posted by: Birkhe_Maila May 7, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
हाहाहाह... हा.. हा ...हाहाहाहा ...खुईय..हाहाहाहाहाह.. नारन यो बुडेसकालाँ पुन्टे बुडाले हँसाएर नलिखुट्टो चर्काईदे हाहाहा.. हाहा... लबेरिया सबेरिया त था छैन बुडा, हेरि अब जे भा' नि मलाई कान्छि भित्र्याम्ने चाँजोपाँजो मिलाइदिन लाएछौ, दाई हुन त एस्ता हुन गाँठे! (मनमनै- बुडा आफ्नो नि डाउडरनि सित जाँच गराम्न खोज्दैछन कतै कान्छि जुरिहाल्छ कि भनेर हेहेह)! तितौरी नि आइछिन् :) तो अस्तिको हाउँरो कम्पनि खोल्ने पिलान के हुँदैछ बा?
Read Full Discussion Thread for this article