Posted by: chipledhunga May 7, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
दन्तैमा नानी दन्तैमा सुपारीको रस मिठो दन्तैमा माया प्रीति नलाऊ नानी अन्तैमा पार्छु टुनमुना लगाइ फन्दैमा सोमबारे जदौ यो चिप्लेढुङ्गाको। ठुली, गेट् वेल् सून्। पून्टेले तालु खुइलिने गरी हसायो। कुम्ले, नाङ्गो हातले तार छुँदा पनि कसरी करण्ट नलाग्या हो?
Read Full Discussion Thread for this article