Posted by: CaMoFLaGeD May 7, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
हा हा हा पून्टे दाईले अत्ति हँसाउने यार!! बबाल कथा हान्देर यहाँ आफ्नो कथा पढेर हाँस्दा कफी सर्केर कत्रो बिजोग भो। जिम्माल बालाई लभेरिया रोग लाग्यो रे? हा हा हा कति हाँस्नु हौ? "बिर्खु!" रे अझ!! हा हा हा!! ए पून्टे दाई, अन्खेरुन ति डाउडर्नीले तपाईँलाई के भएको भनिन् त? त्यो नि सुन्न पाएँ रमाइलो हुन्थ्यो। दुर्गेसोरी जी! धन्न तपाइँ हुनुहुन्छ र मलाई सजिलो भा'छ बाँच्न, नत्र अरुले खत्तमै पारिसके नि। नमस्ते ग्वाँचे, नमस्ते तितौरी!! :-)
Read Full Discussion Thread for this article