Posted by: Tyra May 7, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
पुन्टे दाजी, खुट्टा भ’र मत्र क्यार्नु? आफूले चाहेको जस्तो जुत्ता काँर भनेको बेलाँ पाईन्च र? मुईले चाहेको जुत्ता त ठुलीको गाला जस्तै राता राता रंगको, तो जुत्ताको झट्टारो खाँदा नि ठुली कै हात गालाँ चड्के जस्तै भान हुनि, ला’र हिँड्दा नि ठुलीले गोडा मिचै जस्तै अनभव हुनि, फुलाकेर राख्दा फीरि कैले लाम् कैले लाम् भर हुरुक्कै पार्नि…तेस्तै जुत्ता, बाटा होस् कि बाँसबारी…हो के रे!************** जिम्माले भन्छ, “जिस्क्याम्ने अरुकै बुईनीलाई त हो नि, पुन्टे बुढा, आफ्नै बुईनीलाई नि कसैले जिम्क्याम्छ त? अब, यसपालाँ तिम्रै बुईनी परिछन् त, क्यार्नु हाम्ले? तिम्रो पो बुईनी, हाँरो त होईन नि!” रे! चने र हरि खित खित हाँस्छ।*************** ROTFL ROTFL :D:D:D aiya hasda hasdai mukh chyaatiyera kaan samma pugyo (((( ((HELP!!))))) ee tyo arko thread ma haamlaai kina MANDALE bhaneko ???? :S
Read Full Discussion Thread for this article