Posted by: Rahuldai May 7, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
लौ नयाँ चौतारिको शिलान्यास गर्ने बेला भए न र अभियन्ता गाम्लेहरु। बेजोडको पक्की चौतारि बनाइ देला भन्ने आसमा छु क्या र , घुस न खाई जुस खाइ। एक्स्ट्रा चिलिम चाहि मेरो तर्फ बाट् सदा झै प्रोत्साहन हुने छ।
Read Full Discussion Thread for this article