Posted by: Yahoooooo May 7, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
हा हा हा हा हा हा छ्छ्यु । अहम् अहम् !! नमस्ते सबैलाइ । हिजो सम्म टन्टलापुर घाम लाग्या ठाउँमा आज गड्यङ्गुडुङ् पानि परेर कस्तो बोर । त्यो कुम्लुवाले बिजुलि पानि यता पनि पठाउने बन्दोबस्त गरे हुने नि ?
Read Full Discussion Thread for this article