Posted by: CaMoFLaGeD May 7, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
हा हा हा!! जिम्माल बा, के हो? उल्टो हान्दिने? ल ल हान्नुस्, हाम्रो नि पालो आउँछ नि। हे हे हे!! राहुलदाई यु आर सो स्वीट!! :-) ठुली: अस्ति नै मैले जिम्माल बालाई एक सिसी बिजुली पानी दिएको थिएँ, तिमीलाई चाँहि कुम्लेले जिम्माल बालाई साच्चिकै बिजुली चोरेर दिएछ जस्तो लग्यो हो? म जस्तै सोझी रहेछौ तिमीपनि। ... गेट वेल सून्। :-) हरितालिके: फोटोमा त आजपनि झन्डै झन्डै तितौरीले भनेजस्तै "क्वेसन मार्क (?)" इस्टाइलमा छु नि। अनि कसरी सोझो देखिन्छ त? लोल!! नमस्ते यामे र चित्रे!! पछि आउनुहुने सबैलाई फिर से सलुट!!
Read Full Discussion Thread for this article